गण्डकी प्रदेशमा थप १४ जना संक्रमितको मृत्‍यु

३० वैशाख, पोखरा ।  गण्डकी प्रदेशमा थप १४ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोद विन्दु शर्माका अनुसार मृतकमध्‍ये ८ जना कास्की, ४ जना बागलुङ तथा १/१ जना दाङ र म्‍याग्दी जिल्लाका छन् । चरक अस्पतालमा उपचाररत पोखरा महानगरपालिका १७ का ७३ वर्षीय पुरूषको वैशाख … Continue reading गण्डकी प्रदेशमा थप १४ जना संक्रमितको मृत्‍यु